Browsing Category

अर्थ-राजनीति

पुजीवादलाइ धेरै-धेरै धन्यवाद !

कुनै बेला सीमित मानिसहरू बाहेक अधिकांश मानिसहरू अभाव र गरिबीमा बाच्नु पर्ने बाध्यता थियो l बिजुली बत्ती, टेलिफोन, घडी, क्यामेरा, कम्प्युटर, रेडियो, टेलिभिजन, जुत्ता-चप्पल, कापी, किताब, कलम आदि जस्ता सबै कुराहरू धेरै मानिसहरूको निम्ति…

किन जनताको निम्ति काम गर्न तत्परता देखाउदैनन् हाम्रा जनप्रतिनिधि र राज्यका सेवकहरु ?

व्यक्तिले राज्यको उत्पति आफ्नो सुरक्षा, ब्यक्तिगत स्वतन्त्रता र सम्पतिको अधिकारको रक्षाको निम्ति गरेको सामाजिक सम्झौताको सिद्धान्तमा विश्वास गर्नेहरुको मान्यता छ l यसर्थ, व्यक्तिको सो अधिकार रक्षा गर्नुको साथै नागरिकहरुलाई सार्वजनिक सेवा…

म व्यापारको हितमा वकालत गर्दछु, ब्यापारीको होइन !

केहिदिन अघि, हिमाल खबर पत्रिकाको निम्ति अन्तरबार्ता दिनेक्रममा म मेरो साथीसंग काठमाण्डौको कफी हाउसको बरन्डामा बसेर गफ गर्दै थिए l केहि छिन् पछि एकजना करिब ५५-६० बर्ष उमेरका मानिस मेरो साथीलाई “सर नमस्कार” भन्दै आए l मेरो साथीले नमस्ते…

असल सार्वजनिक नीतिका सात सिद्धान्तहरू

अनुवाद : सुरथ गिरी  सिद्धान्त एक : स्वतन्त्र मानिस समान हुँदैनन् र समान मानिस स्वतन्त्र हुँदैनन् । सर्वप्रथम त मैले यस आलेखमा कुन प्रकारको समानताको कुरा गर्दैछु भनेर स्पष्ट पार्नुपर्छ । मैले यहाँ कानूनको अगाडि सबै व्यक्तिको समानताको कुरा…

के उद्यमी – व्यवसायी बन्नु अपराध हाे ?

- डा. भोला चालिसे दक्षिण एशियामा पहिलेदेखि नै ‘गरी खानु’ भन्ने अवधारणालाई हेयको दृष्टिकोणले हेर्दै आइएको छ । यस क्षेत्रमा उद्यम वा व्यवसाय गर्ने कार्यलाई पहिलो वा दोस्रो श्रेणीमा नभइ तेस्रो वा चौथो श्रेणीमा राख्दै निकृष्ट कार्यका रूपमा…

निजी क्षेत्रको सुधारमा सरकारको भूमिका

आर्थिक समृद्धको बहसले मात्र कुनै पनि देश समृद्ध हुदैन । देश समृद्ध हुनको निम्ति आर्थिक वृद्धि दर पनि सोहि अनुरुप बढ्न जरुरी हुन्छ । जसको निम्ति देशले कस्तो आर्थिक नीति अवलम्बन गरेको छ त्यो धेरै नै महत्वपूर्ण हुन्छ । नेपालमा पनि हाल आर्थिक…

निजि विद्यालय बन्द गर्ने कि सरकारी विद्यालयलाइ सुधार्ने ?

शिक्षा कुनै पनि देश र समाजको विकासको निम्ति अपरिहार्य रहेको बिचारलाई नकार्न मिल्दैन । आजको मानब समाज यस अवास्थासम्म आइपुग्नुमा शिक्षाको ठुलो भूमिका रहेको छ । सायद यसैकुरालाइ मध्यनजर गरि  नेपालको संविधानले शिक्षालाइ नागरिकहरुको आधारभूत…

आर्थिक स्वतन्त्रता किन र कसका लागि ?

किन आज हामि अधिकांस नेपालीहरुलाई एक गिलास दुध, एउटा अन्डा, एक बोतल कोक र पानि समेत खान सोच्नु पर्ने बाध्यता छ l किन हामि नेपालीहरुलाई बिकसित देशहरुले भिसा पत्यौदैनन, जबकी हामि उनीहरुलाई सजिलै एयरपोर्टमै भिसा दिन्छौ l किन हाम्रा लाखौ युवाहरु…

सिन्डिकेट कसकाे हितमा ?

- सर्वज्ञ राज पाण्डे सिन्डिकेट शब्द हामी नेपालीहरुको निम्ति पक्कैपनि नौलो होइन, तर यस बिषयमा हाम्रो बुझाइ के र कति गहन छ भन्ने कुरा महत्वपूर्ण हुन्छ l सामान्य नागरिकहरुले सिन्डिकेट भन्ने बित्तिकै गाडीको टिकट पाइने ठाउको रुपमा चिन्ने गरेका…

फुटपाथको ब्यापार: चुनौती वा अवसर ?

- वसन्त अधिकारी विश्वमा आज जतिपनि देशहरु बिकसित भएका छन्, ति सबै देश उधम, ब्यापार र व्यावसायलाइ प्रोत्साहन गरेर वा त्यसको निम्ति चाहिने आवस्यक पूर्वाधार र नीति-नियम कार्वान्वयन गरेर नै बिकशित भएका छन् । तर नेपालमा ब्यापार र उधमको अवस्था…