Browsing Category

विचार

पहिला हामि गधा र राँगा जस्तो भारि ढुवानी गर्थ्यौ, सिटि रिक्साले हामीलाई मानिसको हैसियत दिलायो

सिटि रिक्साको आगमनले धेरै न्यून आय भएकाहरुलाई स्वरोजगार बनाइ विदेश पलायन हुनेक्रमलाइ केहिहदसम्म  भएपनि रोक्न सफल भएको छ l यहासम्म कि सिटि रिक्सा चालकहरुले स्वरोजगार बनिदिदा प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ समेत मद्दत पुग्नुको साथै SDG को…

एक जना व्यक्ति वा समूहको इच्छा अरू व्यक्तिमाथि जबरजस्ती थोपर्नु अपराध हो

"विराटनगरलाई राजधानी बनाउनुपर्ने विषयमा मेरो एकाबध्यता रहेपनि राजधानी बनाउनको निम्ति गरिएको विराटनगर बन्दप्रति मेरो विमति छ l विरोधको स्वर सबैले राख्न पाउनु पर्दछ, यही नै लोकतान्त्रिक परिपाटीको सुन्दर पक्ष हो l तर मेरो विरोध गर्ने…

व्यक्तिगत स्वतन्त्रता: अरूको अधिकारमा दखल नपुर्याएसम्म आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्दछ

उमेर पुगेको व्यक्ति आफूले लिएको निर्णयको प्रति आफै जिम्मेवार हुन्छ, र त्यस निर्णयबाट आउने सही वा गलत परिणामको भागीदार पनि स्वयं उ नै हुन्छ l उसको निर्णयको लागि उ बाहेक अन्य व्यक्ति जिम्मेवार हुँदैन वा अरूलाई जिम्मेवार ठहर्याउन सकिन्न l

सरकार ! जारिवाना मात्र काट्ने कि नागरिकहरुलाई लाइसेन्स दिने व्यवस्था पनि सहज बनाउने ?

आज मोटरसाइकल हरेक नेपालीको निम्ति नितान्त आवस्यकताको साधन भैसकेको अवस्था छ l काममा जान, छोरा-छोरी स्कुल पुर्याउन, जीविकोपार्जनका सामाग्रीहरु ढुवानी गरि बिक्रि वितरण गर्न, दैनिक किनमेल गर्न आदि सबै कुराको निम्ति छिटो र छरितो साधनको रुपमा…

मागेर आजसम्म संसारमा कुनैपनि देश धनी भएको छैन

केही मानिसहरूको बिचारमा १% मानिस (अधिकांश उद्यमी-व्यापारी) हरू सित संसारको आधा सम्पत्ति रहेको छ, जसको कारण संसारमा यतिका धेरै मानिसहरू गरिबी र अभावमा बाच्न बाध्य छन् l सीमित मानिसहरू सित धेरै सम्पत्ति रहेको कुरा स्वीकार गर्न सकिन्छ, तर…

सरकार ! मोटरसाइकल आवश्यकता कि बिलासिताको साधन ?

मोटर साइकल, यो नामसँग परिचित नभएको व्यक्ति सायदै आज कोही होला l मात्र २ अढाई दशक अघि नेपाली समाजमा यसलाई बिलासिताको विषय मानिन्थ्यो l उस बेला जो व्यक्तिसँग मोटरसाइकल हुन्थ्यो, उसको आर्थिक हैसियत समाजका अन्य व्यक्तिको तुलनामा उच्च…

सरकार ! बेरोजगारी भत्ता बाढ्ने कि रोजगारीको वातावरण सिर्जना गर्ने ?

विगत केही समय देखि नेपाल सरकारले १८ देखि ६० वर्ष उमेर समूहका कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका (१२० दिन पनि आय नहुने) बेरोजगार व्यक्तिलाई निर्वाह भत्ता उपलब्ध गराउने भनेर बजारमा ठुलो गाइगुइ चल्दै आएको छ l यसलाई साकार पार्नको…

दमित सेक्स र समाज

यौन मानब जिबनको अत्यन्तै महत्वको बिषय हो, तर यसलाई हेर्ने दृस्टीकोण भने अधिकास समाजमा त्यति सकारात्मक पाईदैन l  नेपालि समाजले त अझै यसलाई अस्लिलता र पाप कर्मको रुपमा हेर्दछ l  बुज्नु पर्ने कुरा के हो भने यदि कुनै मानिसलाई लामो समयसम्म भोजन…

कर अर्थात करकाप

भनिन्छ संसारमा दुइवटा कुरा निश्चित छ, एउटा कर र अर्को मृत्यु, मानिस संसारको जुनसुकै स्थानमा रहेपनि यी दुइ कुराबाट बच्न असम्भव छ l शाब्दिक अर्थमा कर शब्दले करकाप अथवा जबरजस्ती भन्ने अर्थ जनाउदछ, चाहेर वा नचाहेर तपाइँ हामीले कर तिर्नै पर्दछ…

किन जनताको निम्ति काम गर्न तत्परता देखाउदैनन् हाम्रा जनप्रतिनिधि र राज्यका सेवकहरु ?

व्यक्तिले राज्यको उत्पति आफ्नो सुरक्षा, ब्यक्तिगत स्वतन्त्रता र सम्पतिको अधिकारको रक्षाको निम्ति गरेको सामाजिक सम्झौताको सिद्धान्तमा विश्वास गर्नेहरुको मान्यता छ l यसर्थ, व्यक्तिको सो अधिकार रक्षा गर्नुको साथै नागरिकहरुलाई सार्वजनिक सेवा…