Browsing: उद्यमशिलता

विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे ” कार्यक्रम होटेल नमस्कारको प्राङ्गणमा २०७६ मंग्सिर १२ गते बिहीबारका दिन सम्पन्न…

विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे ” कार्यक्रम होटेल नमस्कारको प्राङ्गणमा २०७६ भाद्र १२ गते बिहीबारका दिन…

केही मानिसहरूको बिचारमा १% मानिस (अधिकांश उद्यमी-व्यापारी) हरू सित संसारको आधा सम्पत्ति रहेको छ, जसको कारण संसारमा यतिका धेरै मानिसहरू गरिबी र अभावमा बाच्न बाध्य छन् l सीमित मानिसहरू सित धेरै सम्पत्ति रहेको कुरा स्वीकार गर्न सकिन्छ, तर संसार उनीहरूको कारण गरिब रहेको आरोप गलत छ l
संसारका १ प्रतिशत मानिसहरूसित पैसा जम्मा हुनुभन्दा पहिले के संसार समृद्ध थियो त ? पक्कै पनि थिएन, आजभन्दा २ सय वर्ष अघिसम्म संसारका अधिकांश विकसित देशका जनता समेत गरिबी र अभावमा बाचेको कुरा इतिहासले प्रस्ट्याउदछ l बरु संसार उद्यमी तथा व्यापारीहरूको नवीनतम सोच, बस्तु तथा सेवाको योगदानको कारण यो सम्पन्नताको अवस्थामा आइपुग्न सफल भएको हो भनेर भन्दा फरक पर्दैन l