Browsing Tag

Featured

हामी उद्यमीले आफ्नो बर्तमानलाई भबिस्यको निम्ति दाउमा लगाएका हुन्छौ

आफूलाई कसरी चिनाउन चाहनु हुन्छ ? मेरो नाम शिक्षित भट्ट र मेरो जन्म सुदूर-पश्चिमको डोटीमा भएको  हो l ८ वर्षको उमेरसम्म मैले डोटीमा बिताए l त्यसपछि म काठमाडौँ आएर स्कूलिंग र  एस.ल.सी गरे पश्च्यात काठमाडौँ विश्व विद्यालयबाट २००२ मा …

मागेर आजसम्म संसारमा कुनैपनि देश धनी भएको छैन

केही मानिसहरूको बिचारमा १% मानिस (अधिकांश उद्यमी-व्यापारी) हरू सित संसारको आधा सम्पत्ति रहेको छ, जसको कारण संसारमा यतिका धेरै मानिसहरू गरिबी र अभावमा बाच्न बाध्य छन् l सीमित मानिसहरू सित धेरै सम्पत्ति रहेको कुरा स्वीकार गर्न सकिन्छ, तर…

सरकार ! मोटरसाइकल आवश्यकता कि बिलासिताको साधन ?

मोटर साइकल, यो नामसँग परिचित नभएको व्यक्ति सायदै आज कोही होला l मात्र २ अढाई दशक अघि नेपाली समाजमा यसलाई बिलासिताको विषय मानिन्थ्यो l उस बेला जो व्यक्तिसँग मोटरसाइकल हुन्थ्यो, उसको आर्थिक हैसियत समाजका अन्य व्यक्तिको तुलनामा उच्च…

पुजीवादलाइ धेरै-धेरै धन्यवाद !

कुनै बेला सीमित मानिसहरू बाहेक अधिकांश मानिसहरू अभाव र गरिबीमा बाच्नु पर्ने बाध्यता थियो l बिजुली बत्ती, टेलिफोन, घडी, क्यामेरा, कम्प्युटर, रेडियो, टेलिभिजन, जुत्ता-चप्पल, कापी, किताब, कलम आदि जस्ता सबै कुराहरू धेरै मानिसहरूको निम्ति…

सरकार ! बेरोजगारी भत्ता बाढ्ने कि रोजगारीको वातावरण सिर्जना गर्ने ?

विगत केही समय देखि नेपाल सरकारले १८ देखि ६० वर्ष उमेर समूहका कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका (१२० दिन पनि आय नहुने) बेरोजगार व्यक्तिलाई निर्वाह भत्ता उपलब्ध गराउने भनेर बजारमा ठुलो गाइगुइ चल्दै आएको छ l यसलाई साकार पार्नको…