Browsing Tag

Freedom Matters

गोजीको पैसा खर्च हुने आस्थामा मानिसहरू भावनामा नबगेर विवेकको प्रयोग गर्दछन्

५ वर्षको उमेरमा पोलियोको सङ्क्रमणमा परि शारीरिक अपाङ्गता लिएर बाचिरहेका ३८ वर्षका मुजाहिद अन्सारी, केही समय अघिसम्म घडी मेकानिकको रूपमा काम गर्दथे l तर प्रविधिमा आएको परिवर्तनको कारण १७ वर्षसम्म अङ्गालेको आफ्नो पेसा छोडेर केही वर्ष अघिदेखि…

व्यक्तिगत स्वतन्त्रता: अरूको अधिकारमा दखल नपुर्याएसम्म आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्दछ

उमेर पुगेको व्यक्ति आफूले लिएको निर्णयको प्रति आफै जिम्मेवार हुन्छ, र त्यस निर्णयबाट आउने सही वा गलत परिणामको भागीदार पनि स्वयं उ नै हुन्छ l उसको निर्णयको लागि उ बाहेक अन्य व्यक्ति जिम्मेवार हुँदैन वा अरूलाई जिम्मेवार ठहर्याउन सकिन्न l