जवाफदेहि काे ?

546

मुनालपथ बरगाछी बिचमा पानि निकास गर्नको निम्ति झन्डै एकहफ्ता अघि राजमार्गमा खनिएको स्थान l खाल्डो खनेर छोडेको र समयमै काम नगरिदिएको कारण आस-पासका बासिन्दाहरुले निकै सास्ती खेप्नुपरेको गुनासो पोखेका छन् l सरोकारवाला निकायले काम गर्न बाटो खनेपनि समयमै कार्य-सम्पादन गर्नेतर्फ ध्यान पुर्याईदिएको खण्डमा नागरिकहरुले अनाहकमा सास्ती भोग्नु पर्ने अवस्था आउने थिएन, साथै नागरिकहरुले सरोकारवाला निकायहरुप्रति गुनासो पोखिरहनु पर्ने बाध्यताको अन्त हुनेथियो l

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.