सविन घिमिरे | जाहेरीकर्ताले निर्दोष भन्दाभन्दै इटहरीका लालबहादुर विश्वकर्मा ठगी मुद्दामा हाल सुनसरीको झुम्का कारागार चलान भइसकेका छन्। साधारण ज्याला मजदुरी गर्दै आएका लाल बहादुरको भागमा परेको तिर्नुपर्ने रकम ३ करोड बढी छ। उनलाई अदालतले १ वर्ष ६ महिना जेल सजाय पनि तोकि दिएको छ ।
जिल्ला अदालत सुनसरी, जिल्ला न्यायाधीश निर्मला योङ्याको इजलासले गरेको फैसलाको पुर्ण पाठ तल दिइएको गुगल ड्राइव लिङ्कमा गई पढ्न सक्नुहुन्छ।
https://drive.google.com/drive/folders/18jxD0B4cDpdSC9DMxGc8q9L3vZSsopul
2 Comments
Pingback: ओहो ! कस्तो देश ? निर्दोषले न्याय पाउनुपर्ने - Bikalpa Khabar
Pingback: Bikalpa Khabar Reporter Sabin Ghimire Advocacy Efforts Bring Justice to Lal Bahadur BK. – Bikalpa – an Alternative