ह्वाइट हाउसले शुरु गर्यो किड्स वेयर विराटनगर ७ स्थित ह्वाइट हाउसले किड्स वेयर पनि शुुरु गरेको छ।
विभिन्न किसिमको ब्रान्डेड कपडाहरु सुपथ मुल्यमा विक्रि गर्दै आएको जलजला चोकमा रहेको व्हाइट हाउस फेमेली क्लोथिंग स्टोरले दशैँको उपलक्ष्य पारी किशोर किशोरीहरुको विभिन्न कपडाको विक्री दुइ तलामा सनिबारबाट बिक्री गर्न शुरु गरेको हो ।
व्हाइट हाउस किड्स सो रुमको उद्घाटन तथा दशै , दिपावली तथा छठ पर्वको अवसरमा छुटको पनि व्यवस्था रहेको संचालक तरुण रौनियारले बताए।
पछिल्लो समय विराटनगरको ह्वाइट हाउस गुणस्तरीय फेसन कपडाको लागि युवाहरुको रोजाइमा परेको छ।
#Advertisement