Browsing Category

सामाचार

“सडक व्यवसाय व्यवस्थापनको निम्ति नीतिगत छलफल”

विकल्प एन अल्टरनेटिभले नागरिकहरुको जीवनमा प्रतक्ष सरोकार राख्ने नीतिगत बिषयहरुमा अनुसंधान गर्ने क्रममा हालै विकल्पले “सडक व्यवसाय व्यवस्थापनको निम्ति नीतिगत छलफल” भन्ने विषयमा अनुसन्धान गरि नीति पत्र (Policy Paper) मा सरोकारवाला निकायका…

मोटरसाइकल आवस्यकता कि बिलासिता ? सरोकारवाला बीच संवाद कार्यक्रम ।

विकल्प एन अल्टरनेटिभले मोटरसाइकल आवश्यकता कि बिलाशिता नामक विषयमा छलफल तथा संबाद कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्देश्य आयोजक संस्था विकल्पले अध्ययन-अनुसन्धान गरि प्रकाशित गरेको सोधपत्रमा विभिन्न सरोकारवाला निकायहरुलाई जानकरी…

सरकारको उपस्थिति हुनुपर्ने ठाउमा छैन, नहुनुपर्ने ठाउमा जहात्यही छ

सरकारको मुख्य भूमिका विधिको सासान स्थापित गर्ने, नागरिकहरूको जीउधनको सुरक्षाको प्रत्याभूति गराउने, नागरिकहरूलाई सहज रूपले गरी खान सक्ने वातावरण तयार गरिदिने, सार्वजनिक हितका कामहरू जस्तै: बाटो, पुल, बिजुली, खाने पानी, शिक्षा, स्वास्थ्य,…

नेपालमा औपचारिक शिक्षाको विकासक्रम…

नेपालमा हरेक राजनीतिक उतारचढावसँगै नयाँ आउने नेतृत्वले शिक्षा पद्वतिलाई आफ्नो उद्देश्य प्राप्तिका लागि आफू अनुकुल परिवर्तन गर्दै लगेको  बितेका लगभग ६ दशकमा देख्न सकिन्छ। लामो समयदेखि नै नेपालमा औपचारिक शिक्षाको विकासक्रम अपेक्षाकृत रुपमा…

गाडीलाइन होटलको कमिसनको मार यात्रुहरुमाथि !

तपाई हामी सबैले कुनै न कुनै बेला रात्री बसको यात्रा गरेको हुनुपर्छ l त्यसबेला अवस्यपनि रात्री बसले खाना खुवाउने स्टाफ लाइन होटेलमा खाना वा खाजा खाएको हुनुपर्दछ l ति होटेलहरुमा खाना खादा यहाको अनुभब कस्तो रहेको छ ? पक्कैपनि हामि मद्दे धेरैको…