Browsing: उद्यमी

विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे ” कार्यक्रम होटेल नमस्कारको प्राङ्गणमा २०७६ मंग्सिर १२ गते बिहीबारका दिन सम्पन्न…

बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार संचालन गरिने “लार्स्ट थस्डे” एउटा अन्तकिर्या कार्यक्रम हो, जसमा सफल उद्यमीहरुले आफ्ना व्यक्तिगत अनुभवहरु साट्ने…

केही मानिसहरूको बिचारमा १% मानिस (अधिकांश उद्यमी-व्यापारी) हरू सित संसारको आधा सम्पत्ति रहेको छ, जसको कारण संसारमा यतिका धेरै मानिसहरू गरिबी र अभावमा बाच्न बाध्य छन् l सीमित मानिसहरू सित धेरै सम्पत्ति रहेको कुरा स्वीकार गर्न सकिन्छ, तर संसार उनीहरूको कारण गरिब रहेको आरोप गलत छ l
संसारका १ प्रतिशत मानिसहरूसित पैसा जम्मा हुनुभन्दा पहिले के संसार समृद्ध थियो त ? पक्कै पनि थिएन, आजभन्दा २ सय वर्ष अघिसम्म संसारका अधिकांश विकसित देशका जनता समेत गरिबी र अभावमा बाचेको कुरा इतिहासले प्रस्ट्याउदछ l बरु संसार उद्यमी तथा व्यापारीहरूको नवीनतम सोच, बस्तु तथा सेवाको योगदानको कारण यो सम्पन्नताको अवस्थामा आइपुग्न सफल भएको हो भनेर भन्दा फरक पर्दैन l