Browsing: Mans Rights

उमेर पुगेको व्यक्ति आफूले लिएको निर्णयको प्रति आफै जिम्मेवार हुन्छ, र त्यस निर्णयबाट आउने सही वा गलत परिणामको भागीदार पनि स्वयं उ नै हुन्छ l उसको निर्णयको लागि उ बाहेक अन्य व्यक्ति जिम्मेवार हुँदैन वा अरूलाई जिम्मेवार ठहर्याउन सकिन्न l