Browsing: Nepal Banda

“विराटनगरलाई राजधानी बनाउनुपर्ने विषयमा मेरो एकाबध्यता रहेपनि राजधानी बनाउनको निम्ति गरिएको विराटनगर बन्दप्रति मेरो विमति छ l विरोधको स्वर सबैले राख्न पाउनु पर्दछ, यही नै लोकतान्त्रिक परिपाटीको सुन्दर पक्ष हो l तर मेरो विरोध गर्ने अधिकारसँगै अरूको अधिकार पनि रहेको हुन्छ जसलाई खोस्नु हुन्न वा अरूको अधिकारमाथि दखल पुर्‍याउनु हुन् भन्ने कुरा बुझ्न पनि सबैले आवश्यक छ l”