प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट ६ प्रतिनिधिसभा सदस्य र १२ प्रदेशसभा सदस्यको टुंगो लागिसकेको छ। अहिले समानुपातिकतर्फ मतगणना भइरहेको छ।
मोरङबाट विजयी हुने सांसदहरुको नाम यस प्रकार छन् ।
मोरङ १
प्रतिनिधिसभा सदस्य: डिगबहादुर लिम्बू (नेपाली कांग्रेस)
प्रदेश (क) : उमाकान्त गौतम (नेकपा एमाले)
प्रदेश (ख) : खड्गबहादुर बस्ने (नेकपा एमाले)
मोरङ २
प्रतिनिधिसमा सदस्य: ऋषिकेश पोखरेल (नेकपा एमाले)
प्रदेश (क) : लीलाबल्लव अधिकारी (नेकपा एमाले)
प्रदेश (ख) : गणेश उप्रेती (माओवादी केन्द्र)
मोरङ ३
प्रतिनिधिसभा सदस्य: सुनीलकुमार शर्मा (नेपाली कांग्रेस)
प्रदेश (क) : मानबहादुर लिम्बू (नेपाली कांग्रेस)
प्रदेश (ख): ज्ञानेन्द्र सुवेदी (नेकपा एमाले)
मोरङ ४
प्रतिनिधिसभा सदस्य: अमनलाल मोदी (माओवादी केन्द्र)
प्रदेश (क) : जयप्रकाश चौधरी (नेकपा एमाले)
प्रदेश (ख) : भीम पराजुली (नेपाली कांग्रेस)
मोरङ ५
प्रतिनिधिसभा सदस्य: योगेन्द्र मण्डल (स्वतन्त्र)
प्रदेश (क) : गयानन्द गनगाईं (नेपाली कांग्रेस)
प्रदेश (ख) : अमृत अर्याल ( नेपाली कांग्रेस)
मोरङ ६
प्रतिनिधिसभा सदस्य: डा. शेखर कोइराला (नेपाली कांग्रेस)
प्रदेश (क) : केदार कार्की (नेपाली कांग्रेस)
प्रदेश (ख): जीवन आचार्य (माओवादी केन्द्र)