Browsing: विचार

बजारमा उपभोक्ता तथा बिक्रेताहरू आफ्नो हितको निम्ति स्वेच्छाले लेनदेनको प्रक्रियामा सहभागी हुन्छन् l जुन लेनदेन प्रक्रियाले दुबैलाई फाइदा पुर्याउदछ l प्रतिस्पर्धाको बजारमा बस्तुको मूल्य बजारमा मानिसहरू बिच भएको लेनदेनको प्रक्रियाले निर्धारण गर्दछ l अझ भन्दा बस्तुको मूल्य बजारमा धेरै भन्दा धेरै उपभोक्ता र उत्पादकहरूले रोजेको प्राथमिकताले निर्धारण गर्दछ l कुनै बाहिरी तत्त्वले प्रभाव नपारेसम्म, बजारमा हामी मद्ये प्रत्येकले उपभोक्ताको रूपमा निर्णय लिँदा आपूर्ति र मूल्य निर्धारणको लागि वातावरण बनाइ रहेका हुन्छौ l

के हो जबाफदेहिता र किन आवश्यक छ ? चाणक्य आफ्नो कूटनीति र ज्ञानको लागि प्रख्यात थिए l एक दिन उनका…

परिचय विराटनगर महानगरपालिका नेपालको प्रमुख सहर मध्ये एक हुनुको साथै पूर्व क्षेत्रको राजनीतिक, आर्थिक र सामाजिक इतिहास बोकेको केन्द्र पनि…

https://www.youtube.com/watch?v=Oan7b6jF7_E&t=1s आज नेपाली नागरिकहरुलाई स्वदेशमा रोजगारीको पर्याप्त सम्भावना नभएको कारण आफ्नो श्रम बेच्न बैदेशिक रोजगारीको सहारा लिनुपर्ने बाध्यता रहेको कुरा…

सिटि रिक्साको आगमनले धेरै न्यून आय भएकाहरुलाई स्वरोजगार बनाइ विदेश पलायन हुनेक्रमलाइ केहिहदसम्म  भएपनि रोक्न सफल भएको छ l यहासम्म कि सिटि रिक्सा चालकहरुले स्वरोजगार बनिदिदा प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ समेत मद्दत पुग्नुको साथै SDG को १७ वटा लक्षहरु मद्धेका धेरै लक्षलाइ आत्मसात गर्दछ l

“विराटनगरलाई राजधानी बनाउनुपर्ने विषयमा मेरो एकाबध्यता रहेपनि राजधानी बनाउनको निम्ति गरिएको विराटनगर बन्दप्रति मेरो विमति छ l विरोधको स्वर सबैले राख्न पाउनु पर्दछ, यही नै लोकतान्त्रिक परिपाटीको सुन्दर पक्ष हो l तर मेरो विरोध गर्ने अधिकारसँगै अरूको अधिकार पनि रहेको हुन्छ जसलाई खोस्नु हुन्न वा अरूको अधिकारमाथि दखल पुर्‍याउनु हुन् भन्ने कुरा बुझ्न पनि सबैले आवश्यक छ l”

उमेर पुगेको व्यक्ति आफूले लिएको निर्णयको प्रति आफै जिम्मेवार हुन्छ, र त्यस निर्णयबाट आउने सही वा गलत परिणामको भागीदार पनि स्वयं उ नै हुन्छ l उसको निर्णयको लागि उ बाहेक अन्य व्यक्ति जिम्मेवार हुँदैन वा अरूलाई जिम्मेवार ठहर्याउन सकिन्न l