Browsing: अर्थ-राजनीति

हाम्रा जनप्रतिनिधि तथा राज्यका सेवकहरु, शुसासन, समृद्धि, बिकाश, जनता सेवाका कुरा गरेर कहिल्यै थाक्दैनन् l तर यथार्थमा तपाइले आफ्नो दैनिक…

बजारमा उपभोक्ता तथा बिक्रेताहरू आफ्नो हितको निम्ति स्वेच्छाले लेनदेनको प्रक्रियामा सहभागी हुन्छन् l जुन लेनदेन प्रक्रियाले दुबैलाई फाइदा पुर्याउदछ l प्रतिस्पर्धाको बजारमा बस्तुको मूल्य बजारमा मानिसहरू बिच भएको लेनदेनको प्रक्रियाले निर्धारण गर्दछ l अझ भन्दा बस्तुको मूल्य बजारमा धेरै भन्दा धेरै उपभोक्ता र उत्पादकहरूले रोजेको प्राथमिकताले निर्धारण गर्दछ l कुनै बाहिरी तत्त्वले प्रभाव नपारेसम्म, बजारमा हामी मद्ये प्रत्येकले उपभोक्ताको रूपमा निर्णय लिँदा आपूर्ति र मूल्य निर्धारणको लागि वातावरण बनाइ रहेका हुन्छौ l

आखिर किन कुनै देश समृद्ध र विकसित हुन्छ, अनि कुनै देश गरिबीको दलदलमा फस्न बाध्य हुन्छ? उदाहरणको लागि उत्तर र…

वैदेशिक सहयोग वा अनुदान नेपाल जस्तो अविकसित मुलुकको निम्ति धेरै समस्या समाधान गर्नको निम्ति आवश्यक देखिए पनि नेपाली समाजमा यसको…

समृद्ध नेपालको निम्ति आर्थिक स्वतन्त्रता अभियान एउटा राष्ट्रव्यापी अभियान हो, जसले गरिबी लाई नेपालको मुख्य समस्याको रूपमा पहिचान गरी सुशासन…

https://www.youtube.com/watch?v=Oan7b6jF7_E&t=1s आज नेपाली नागरिकहरुलाई स्वदेशमा रोजगारीको पर्याप्त सम्भावना नभएको कारण आफ्नो श्रम बेच्न बैदेशिक रोजगारीको सहारा लिनुपर्ने बाध्यता रहेको कुरा…

सिटि रिक्साको आगमनले धेरै न्यून आय भएकाहरुलाई स्वरोजगार बनाइ विदेश पलायन हुनेक्रमलाइ केहिहदसम्म  भएपनि रोक्न सफल भएको छ l यहासम्म कि सिटि रिक्सा चालकहरुले स्वरोजगार बनिदिदा प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ समेत मद्दत पुग्नुको साथै SDG को १७ वटा लक्षहरु मद्धेका धेरै लक्षलाइ आत्मसात गर्दछ l