म एउटा साधारण टि-शर्ट हु, म मानिसहरुको आंग ढाक्नुको साथै अन्य प्रायोजनको निम्ति पनि प्रयोग हुन्छु l देख्दामा म साधारण…
Browsing: आर्थिक स्वतन्त्रता
संसारमा आजसम्म जति पनि देशहरूले आर्थिक विकासलाई सम्भव तुल्याएका छन्, ती सबै देशले बजारको विकास गरेर मात्र सम्भव तुल्याएको देखिन्छ…
बिराटनगर महानगरपालिका नेपालको एक प्रमुख शहर हुनुको साथै पुर्व क्षेत्रको राजनीतिक, आर्थिक र सामाजिक इतिहास बोकेको केन्द्र पनि हो l…
एउटा राजाले, छेउछाउका शत्रु राज्यको आक्रमणबाट बच्न निकै बलियो र सुरक्षित महल बनाउन लगाएका थिए l चारै तिरका दुस्मनबाट सुरक्षित…
हाम्रा जनप्रतिनिधि तथा राज्यका सेवकहरु, शुसासन, समृद्धि, बिकाश, जनता सेवाका कुरा गरेर कहिल्यै थाक्दैनन् l तर यथार्थमा तपाइले आफ्नो दैनिक…
बजारमा उपभोक्ता तथा बिक्रेताहरू आफ्नो हितको निम्ति स्वेच्छाले लेनदेनको प्रक्रियामा सहभागी हुन्छन् l जुन लेनदेन प्रक्रियाले दुबैलाई फाइदा पुर्याउदछ l प्रतिस्पर्धाको बजारमा बस्तुको मूल्य बजारमा मानिसहरू बिच भएको लेनदेनको प्रक्रियाले निर्धारण गर्दछ l अझ भन्दा बस्तुको मूल्य बजारमा धेरै भन्दा धेरै उपभोक्ता र उत्पादकहरूले रोजेको प्राथमिकताले निर्धारण गर्दछ l कुनै बाहिरी तत्त्वले प्रभाव नपारेसम्म, बजारमा हामी मद्ये प्रत्येकले उपभोक्ताको रूपमा निर्णय लिँदा आपूर्ति र मूल्य निर्धारणको लागि वातावरण बनाइ रहेका हुन्छौ l
तपाईले विचार गर्नु भएको छ, सधै मारिने खसी, कुखुरा कहिल्यै सकिदैनन्, जबकी संरक्षण गरेर राखेको गैडा, बाघ जहिल्यै लोप हुने…
समृद्ध नेपालको निम्ति आर्थिक स्वतन्त्रता अभियान एउटा राष्ट्रव्यापी अभियान हो, जसले गरिबी लाई नेपालको मुख्य समस्याको रूपमा पहिचान गरी सुशासन…
आज संसार २०२० मा हुँदा हामी नेपाली २०७७ मा बाची रहेका छौ l क्यालेन्डरमा ५७ वर्ष अगाडी भए पनि आर्थिक…