Browsing: विचार

अंग्रेजी महिनाको २०२० अक्टोबरमा १६मा बिकल्प एन्ड अल्टरनेटिभले नेटवर्क फर फ्रि-सोसाइटीको सहकार्यमा “अंडरस्टैंडिंग पब्लिक पोलिसी“ भन्ने शीर्षकमा  अनलाइन छलफल कार्यक्रम…

बजारमा उपभोक्ता तथा बिक्रेताहरू आफ्नो हितको निम्ति स्वेच्छाले लेनदेनको प्रक्रियामा सहभागी हुन्छन् l जुन लेनदेन प्रक्रियाले दुबैलाई फाइदा पुर्याउदछ l प्रतिस्पर्धाको बजारमा बस्तुको मूल्य बजारमा मानिसहरू बिच भएको लेनदेनको प्रक्रियाले निर्धारण गर्दछ l अझ भन्दा बस्तुको मूल्य बजारमा धेरै भन्दा धेरै उपभोक्ता र उत्पादकहरूले रोजेको प्राथमिकताले निर्धारण गर्दछ l कुनै बाहिरी तत्त्वले प्रभाव नपारेसम्म, बजारमा हामी मद्ये प्रत्येकले उपभोक्ताको रूपमा निर्णय लिँदा आपूर्ति र मूल्य निर्धारणको लागि वातावरण बनाइ रहेका हुन्छौ l

के हो जबाफदेहिता र किन आवश्यक छ ? चाणक्य आफ्नो कूटनीति र ज्ञानको लागि प्रख्यात थिए l एक दिन उनका…