Browsing: विचार

यौन मानव जीवनको अत्यन्तै महत्वको विषय हो। तर, यसलाई हेर्ने दृष्टिकोण अधिकांश समाजमा सकारात्मक पाईँदैन। नेपाली समाजले त अझै यसलाई…

नागरिकलाई गरिब बनाएर आजसम्म कुनैपनि देश धनि भएको छैन l देश त्यतिबेला धनि हुन्छ जतिबेला त्यो देशका मानिसहरुले सहज रुपले गरि खान सक्ने बाताबरण प्राप्त गर्दछन् र धेरै भन्दा धेरैले आयआर्जन गरि कर तिर्ने हैसियत राख्दछन् l

किन जनताको हितको निम्ति काम गर्न तत्परता देखाउँदैनन् हाम्रा जनप्रतिनिधि तथा राज्यका सेवकहरू ? मनन गर्नु पर्ने विषय हो यो l

बिराटनगरका नागरिकहरु ट्राफिक चोकदेखि जलजला चोकसम्म यात्रा गर्ने क्रममा चोक-चोकमा वान वे गर्न राखिएका ठुला ठुला ब्यारिकेड देखि परिचित नै…

शिक्षा कुनै पनि देश र समाजको विकासको निम्ति अपरिहार्य रहेको बिचारलाई नकार्न मिल्दैन । आजको मानब समाज यस अवास्थासम्म आइपुग्नुमा…

लेखक : cfog ¥ofG8 अनुवाद : सुरथ गिरी सरकार एउटा संस्था हो, जोसँग निश्चित भौगोलिक क्षेत्रमा सामाजिक आचरणका नितिनियमहरु लागु गर्ने…